Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

loksewa-1603097394.jpg

 लोक सेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आयोगले सूचना निकालेर परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीसमेत सङ्क्रमित भएको भन्दै कात्तिक १६ गतेदेखि सञ्चालन हुने सबै लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

कर्मचारीहरु आइसोलेशनमा बस्नुपर्दा परीक्षा सञ्चालन गर्न नसक्ने भएकोले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका सबै परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg