nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लोकल कुखुरा, कडकनाथको स्वादका लागि डाँडाघरे बाको होमस्टे प्रसिद्ध [फोटो फिचर]

थाहा नगरपालिका वडा नम्बर २ का माधव कार्कीले पशुपन्छी फार्म संचालन गरिरहेका छन् । लोकल कुखुरा टेष्ट लिन होस या टर्कीको मासु चाख्न डाँडाघरे बाको होमस्टे पुगे पुग्छ । टर्कि, लोकल कुखुरा, हाँस, कडकनाथ जातको कुखुरा लगायतकाको मासु तथा अण्डा खान अहिले आन्तरिक तथा बाहिय पर्यटकहर डाँडाघरे बाको मापुग्छन् । 

करिब एक रोपनी जग्गामा खुल्ला रुपमा टर्कि, कुखुरा,सहित हास, गिरिराज जातका लोटन पालेका छन् । अहिले होम स्टेमा आउने पाहुनाको लागि मात्र पुगिरहेकोले बाहिरको माग पुरा गर्नका लागि अब लगानी र ब्याबसाय दुबै बढाउदै गएको कार्कीले बताए । 

हेर्नुहोस थाहाटाइम्सका फोटो पत्रकार गणेश विष्टले फर्ममै पुगेर खिचेको फोटोहरुः