Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

लागु औषध मुद्धामा फरार रहेका श्रेष्ठ हेटौंडामा पक्राउ

लागु औषध मुद्धामा फरार रहेका मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नबंर ४ का रामकाजी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले गत बैशाख २४ गते लागु औषध मुद्धामा पाँच महिना कैद तथा सात हजार जरिवना फैसला गरेका श्रेष्ठ फरार रहेका थिए ।

फरार रहेका श्रेष्ठलाई प्रहरीले आज हेटौँडाको फरेस्टी क्याम्पस चोकबाट पक्राउ गरेको हो ।