Monday, 15th June, 2026
वि.स.

लकडाउन उलंघन गर्ने १ सय १९ सवारी हेटौंडा प्रहरीको नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १ सय १९ सवारीलाई हेटौंडामा  नियन्त्रणमा लिईएको छ । 

प्रहरीले हेटौडा बजारका विभिन्न क्षेत्रबाट २१ वैशाख विहानै १ सय १७ मोटरसाइकल र २ कार नियन्त्रणमा लिएको जनाएको छ । पछिल्लो समयमा विहानको समयमा हेटौडा बजारमा सवारी संचालनमा आउने क्रम बढेको छ ।

विभिन्न बहानामा बजारमा निस्कने क्रम बढेपछि प्रहरीले पनि जाँचलाई कडाई गरेको छ ।