Saturday, 20th June, 2026
वि.स.

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

aaglagi-1610961797.jpg

रवि भवनस्थिल सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको मथिल्लो तलामा आगलागी भइरहेको छ ।

आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०