nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यी हुन् प्रतिनिधिसभाका १० विषयगत समिति रु कुन समितिमा को सांसद ?

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराद्वारा प्रस्तुत विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन्।

विस्तृतमा हेर्नुहोस् कुन समितिमा को सांसद?