Wednesday, 17th June, 2026
वि.स.

यस्तो छ आजको सुनचाँदीको मूल्य

gold1-1600240471.jpg

बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ६ सयले बढेको सुन बुधबार स्थिर रहेको हो । मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार कायम भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ४० कायम रहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०