Saturday, 20th June, 2026
वि.स.

मेशिनमा गलबन्दी बेरिएर मकवानपुरमा एक युवकको मृत्यु

death-body-1613905472.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं। ११ थानाभ¥याङ्गमा आइतबार एक ग्यारेजमा काम गर्ने  मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका १९ बर्षीय अरबिन्द कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडा–११ स्थित एक गाढी मर्मत गर्ने ग्यारेजमा काम गर्दै आएका ठाकुरको मेशिन परेर घटनास्थलमै मृत्यु भएको हो । ग्यारिजको लोथ मेशिन चलाउने क्रममा ठाकुरको घाटीमा लगाएको गलबन्दी मेशिनमा बेरिदा घाँटी च्याप्पिएर  मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०