Tuesday, 1st September, 2026
वि.स.

मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

dormani-paudel-1604224424.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। गत कात्तिक ६ गते गरिएको परीक्षणमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निबारण केन्द्र काठमाडौमा भर्ना भएका थिए।

कात्तिक १५ गतेको गरिएको पुनः परीक्षणमा उनको कोरोना परीक्षणको रीपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनीसंगै सन्क्रमित भएकी धर्मपत्नी विजया पौडेलको पुनः परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजिटिभ नै आएको छ। उनिहरु दुबैजना ललितपुर भैसेपाटीस्थित सरकारी निवासमा आइसोलेशनमा बसेका छन्।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif