Tuesday, 16th June, 2026
वि.स.

मुख्यमन्त्रीका सवारी चालकलाई कोरोना संक्रमण

corona-virous-1598260693.jpg

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना पुष्टि भएपछि प्रदेशको मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फआइसोलेसनमा बसेका छन्।

मुख्यमन्त्रीसहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फआइसोलेसनमा बसेपछि मुख्यमन्त्री कार्यालय नै बन्द गरिएको छ।मुख्यमन्त्री भट्ट आफ्नो निवासमा सेल्फआइसोलेसनमा छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०