Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मालपोत कार्यालय शिखरकोटमा तोडफोड

Mal-1538288882.jpg

नचिनेको समूहले मकवानपुर थाहा नगरपालिकाकामा रहेको मालपोत कार्यालय शिखरकोटमा तोडफोड गरेको छ । 

१४ असोज विहान करिब सवा ११ बजेतिर कार्यालय भित्र प्रवेश गरेर कम्प्युटर लगायतको सामाग्री तोडफोड गरेको छ ।

इलाका प्रहरी कार्यालय पालुङ नजिकै रहेको उक्त कार्यालयमा तोडफोड गरी त्यस समूह भागेको छ । प्रहरीले तोडफोड गर्नेलाई खोजिरहेकमा बुझिएको छ ।