Wednesday, 26th August, 2026
वि.स.

महिला सहकारीद्वारा रक्तदान

Mahila-Sahakari-Raktadan-1553592840.jpg

मकवानपुर गढी ३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ । 

सहकारीको २१ औं स्थापना दिवस तथा ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । जिल्ला  बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तानको प्रमुख एवं मकवानपुर गढी ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेको बिशेष आतिथ्य कार्यक्रममा रहेको थियो । 

सहकारीका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif