nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरी गाउँपालिकामा आन्दोलन, हाँडीखोला गाविसमा तालाबन्दी

मकवानपुरको मनहरी गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद भएपछि साविक हाँडिखोला गाविसको कार्यालयमा तालाबन्दी भएको छ । 

राज्य पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समिति मार्फत मनहरीको रजैयालाई केन्द्र तोकेको भएपछि साविक मनहरी गाविसको कार्यालयबाट कार्य संचालन हुने भनेपछि २ फागुनमा तालाबन्दी भएको हो ।

हाँडीखोलाका सर्वदलिय प्रतिनिधीहरुको बैठक बसी तालाबन्दी गरेका हुन । रजैयामा केन्द्र संचालन नभए थप आन्दोलन्को कार्यक्रम अगाडि बढाउने उनीहरुले बताएका छन् ।