Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुर प्रहरीले बरामद गर्यो १३७ केजी गाँजा

gaga-1551075267.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३७ केजि गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झा सहितको टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर १ ढुंखेल स्थित कुमार स्याङ्तानको घरमा लुकाई छिपाई बोराहरुमा राखेको १३७ के।जी लागू औषध गाँजा फेला पारी बरामद गरेको हो ।
घरधनी कुमार स्याङतान भने फरार रहेको प्रहरीले जनाएको छ । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg