Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा सक्रिय कोरोना संक्रमित ३३ जना

corona-virous-1609654255.jpg

मकवानपुरमा आजको दिनमा ३३ जना सक्रिय कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् । जसमा ३१ जना संक्रमित घरमा र २ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाकारी दिएको छ । 

मकवानपुरमा हालसमम कोरोना पुष्टि हुनेको संख्या ३ हजार ८ सय २० जना रहेका छन् । जसमा ३ हजार ७ सय ५४ जना संक्रमण मुक्त अर्थात निको भइसकेका छन् । 

 मकवानपुरमा कोरोनाको कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका र मनहरी गाउँपालिकाका २/२ जना तथा बकैया र बागमती गाउँपालिकाका १/१ जना रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०