Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा सक्रिय कोरोना संक्रमित २६ जना

corona-virous-1612085563.jpg

मकवानपुरमा २६ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् । 

सक्रिय संक्रमितमा २१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने ५ जना मनहरी गाउँपालिकाका रहेका छन् ।सक्रिमित सबै आ-आफ्नै घरमा उपचाररत रहेका छन् ।

मकवानपुरमा हालसम्म ३ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएकामा ३ हजार ८ सय १७ जना सक्रिमित संक्रमण मुक्त भईसकेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको ज्यान गएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०