Tuesday, 1st September, 2026
वि.स.

मकवानपुरमा थप ७१ जना कोरोना संक्रमण पुष्टि

corona-virous-1603172669.jpg

 मकवानपुरमा  मंगलबार बिहान ७१ जनामा कोरोना पुष्टि भएको छ।हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज बिहान १ तेस्रोलिङ्गी सहित ७१ जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्। 

मंगलबार बिहान आएको रिपोर्ट अनुसार २७ महिला र ४३ पुरुष र एकजना तेस्रोलिंगीमा संक्रमण पुष्टी भएको हो। कार्तिक  २ गते  संकलन गरिएको स्वाबको हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १४७ जनाको परीक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको हो।

20201020_105448-1603170915.jpg



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif