Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1610954057.jpg

मकवानपुरमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ३२ जनाको कोरोना परीक्षणमा थप ४ जनमा कोरोना देखिएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ ।

पुष्टि हुने २२ जना महिला र २ जना पुरुष गरी ४ जनानै हेटौंडा उपमहानगरपालिकाका रहेको छ । यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ३८ जना पुगेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०