Friday, 19th June, 2026
वि.स.

मकवानपुरमा थप ३८ जनामा कोरोना संक्रमण

corona-virous-1603015898.jpg

मकवानपुरमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

असोज ३० गते संकलन गरिएको १ सय ९३ जनाको परीक्षणमा थप ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३३ जना,भीमफेदी र बकैया गाउँपालिकाका एकरएक जना तथा हेटौंडा बस्ने जिल्ला बाहिरका ३ जना गरी ३८ जना रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०