Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1602307580.jpg

मकवानपुर जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 हेटौंडा, मकवानपुरगढी र जिल्ला बाहिर घर भएका हेटौंडामा कार्यरत गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताए । 
संक्रमित हुनेहरुमा ६ जना महिला र १८ जना पुरुष रहेको पनि उनले जानकारी दिए।  

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २०जना,मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बस्ने जिल्ला बाहिरका ३ जना गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०