Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरमा थप २२ जनामा कोरोना पुष्टि (पुरा विवरण)

corona-photo-1599042804.jpg

 मकवानपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । संक्रमित मध्यमा ७ जना महिला र १५ जना पुरुष रहेका छन् ।

एक जना मकवानपुरगढीका र एक जना हेटौंडामा कार्यरत जिल्ला बाहिर घर भएका रहेका छन् । अरु २० जना हेटौंडाका संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक भोला चौला चौलागाईले वताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०