Wednesday, 2nd September, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्दै

corona-virous-1607760501.jpg

मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण निको हुनेको संख्या बढ्दो छ । जिल्लामा हालसम्म ३ हजार ५ सय ४० जना कोरोना संक्रमण मुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुासार, जिल्लामा हासम्म ३ हजार ६ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएका छनु । जसमध्ये उनीहरु संक्रमणमुक्त भएका हुन् ।

मकवानपुरमा हाल १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ सय १६ जना संक्रमित घरमा र २ जना आइसोलेसनमा उपचाररत छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif