Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरको ६ जनामा कोरोना पुष्टि

corona..-1592555599.jpg

 मकवानपुमा ६ जनामा कोरोना भाईरस पुष्टि भएको छ । भारतबाट आएर पश्चिम मनहरीको क्वारेन्टाईनमा बसेका ६ जनामा कोरोना भाईरस पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्ययले बताए ।

उनीहरुलाई अहिले मनहरीबाट हेटौँडा ल्याईएको र कर्रामा रहेको आइसोलेसनवार्डमा पठाउने तयारी गरिएको जनाईको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०