Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरको थप एक जनामा कोरोना संक्रमण पुष्टि

321-1597643461.jpg

हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ का एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा हेटौंडाका ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

उनको भरतपुरको आशा अस्पालतामा उपचार भईरहेको भरतपुर अस्पतालले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०