Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि

corona-test-pcr-1597402077.jpg

मकवानपुरका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरकी २२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमित युवती मकवानपुरको कुन स्थानीय तहका रहेका छन् भन्ने खुलाएको छैन् ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा श्रावण २९ गते १३० जनाको गरिएको परिक्षणमा मकवानपुरकी एक युवती सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी ११४ जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०