Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरका ३ जनामा कोरोना पुष्टि

corona-test-pcr-1597230638.jpg

मकवानपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्राध्यापक डाक्टर जागेश्वर गौतमले मकवानपुरका ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

ललितपुरमा गरिएको परिक्षणको क्रममा ३ जना थपिएको उनले बताए । उनी ललितपुर बस्ने या मकवानपुरनै बस्ने गरेको भन्ने खुलेको छैन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०