Wednesday, 18th May, 2022
वि.स.
ict-nepal-1625344508.gif

मकवानपुरका २३ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

csm_csm_teaser_corona_pre-1642498305.jpg

मकवानपुरमा पछिल्लो एक हप्ताभित्र २३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय मकवानपुर अनुसार जिल्ला भित्र हाल २३ जना स्वास्थ्यकर्मी सक्रिय संक्रमित रहेका छन् ।

कार्यलय अनुसार सबैभन्दा बढी मनहरी गाउँपालिका भित्रका १३ जना स्वास्थ्यकमी,हेटौंडा उपमहानगरपालिका भित्रका ८ जना र स्वास्थ्य कार्यलय मकवानपुरका २ जना गरी २३ जना जना रहेका छन् । संक्रमित सबै आफ्नै घरमा उपचारत रहेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

corona_ad-1626692113.gif






FB_IMG_1642942313261-1642942439.jpg
bemaushami-1643293386.jpg
condom-1646546287.jpg