Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरका सहित ४ सय ८८ इन्स्पेक्टरको सरुवा (सूची)

नेपाल प्रहरीका ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा भएका छन्। प्रहरी महानिरीक्षकले सोमबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा भएका प्रहरी निरीक्षकले तलब, भत्ता यही महिनादेखि सरुवा भएकै स्थानबाट लिन पाउनेछन्। काठमाडौंको साँखुस्थित महानगरीय प्रहरी प्रभागमा इन्स्पेक्टर जानुका देवी खरेलको सरुवा भएको छ भने त्यहाँका इन्सपेक्टर गोविन्द पन्थीलाई मानव बेचविखन अनुसन्धान ब्युरोमा पठाइएकाे छ। 

यस्तै बूढाीलकण्ठ प्रभागमा प्रहरी निरीक्षक राजकुमार तामाङलाई सरुवा गरिएकाे छ। 

यसैगरी चितवनको नारायणढस्थित वडा प्रहरी कार्यालयमा इन्स्पेक्टर रघुसिंह विष्टलाई सरुवा गरिएको छ भने त्यहाँका इन्स्पेक्टर रवीनबाबु रेग्मीलाई महानिरीक्षकको कार्यालय ल्याइएको छ।

सूचीः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०