Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरका थप २० जनालाई कोरोना संक्रमण पुष्टि

corona-virous-1597475801.jpg

मकवानपुरमा शनिबार २० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको विवरण अनुसार आज २० जनालाई कोरोना भाईरस पुष्टि भएको हो । 

२० मध्ये १२ जना हेटौँडा उपमहानगरपालिका क्षेत्रको १ जना महनहरी गाउँपालिकाको तथा अन्य ७ जना मकवानपुर जिल्ला बाहिरका नागरिक भएपनि हेटौँडा बस्ने गरेको पाईएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०