Monday, 15th June, 2026
वि.स.

भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन-हेर्नुहोस् निर्णयहरु

Luck-1584971518.jpg

सरकारले ११ चैत म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १० चैतमा बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । 

लकडाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

हेर्नुहोस निर्णयहरु