Sunday, 30th August, 2026
वि.स.

भीमफेदीमा आरडीटी पोजेटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ

test-1588673152.jpg

कवानपुरको भीमफेदी गाउँपालिकामा सोमबार भएको र्यापिड डाईगोन्ष्टिक परिक्षणमा पोजेटिभ देखिएको एक जनाको मङ्गलबार पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार भीमफेदी गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भएको र्यापिड डाईगोन्ष्टिक परिक्षणको क्रममा एक कर्मचारीमा रिर्पोट पोजेटिभ आएको थियो । मङ्गलबार हेटौंडामा भएको पिसिआर परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०