Monday, 15th June, 2026
वि.स.

भारतीय अतिक्रमणविरुद्ध हटौंडामा प्रदर्शन

birod-ryali-1589188204.jpg

भारतले नेपाली भूमी मिचेर सडक बनाएको बिरोधमा हटौंडामा  युवाहरुले प्रदर्शन गरेका छन् । उनिहरुले प्लेकार्ड बोकेर भारतीय अतिक्रणको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

लकडाउनको पालना गर्दै हेटौंडाका युवाहरुले  बुद्धचोकमा भारतीय अतिक्रण विरुद्ध नेपाल सरकारलाई गम्भीर भएर कुटनीतिक पहल गर्न आव्हान गरेका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको थियो ।जसको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०