Saturday, 20th June, 2026
वि.स.

भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

corona-khop-1611133467.jpg

भारत सरकारले नेपाललाई १० लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको डोज दिने भएको  छ। स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ।

भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्रिपाठीले बताए। पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ। जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने मन्त्री त्रिपाठी बताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०