Tuesday, 16th June, 2026
वि.स.

भारतमा कोरोनाको कारण एकै दिन ११२० को मृत्यु

varat-1595482785.jpg


भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४५ हजार पाँच सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस अवधिमा भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ हजार आठ सय ९० पुगेको छ।त्यहाँ संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ। भारतमा लकडाउन हटेसँगै कोरोना संक्रमण र मृत्युदर तीब्र रुपमा बढ्न थालेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०