Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

भर्सटाइल ग्रुपकाे सचेतना कार्यक्रम

V-Group-1537937786.jpg

बढ्दो अपराध न्यूनीकरण गर्ने उद्धेश्यसहित भर्सटाइल ग्रुप (भी ग्रुप) ले जनचेतनामुलक अभियान थालेको छ । ग्रुपले पहिलो चरणको अभियान अन्तर्गत बलात्कारविरुद्ध मोटरसाइकल र्याली तथा सडक नाटक कार्यक्रम आयोजना गरेको छ ।

समुहले काठमाडौँको नागढुंगादेखि मकवानपुरको टिस्टुङ, पालुङ, बज्रबाराही, मार्खु लगायतका ठाउहरुमा ब्यानर र पम्प्लेट टास्दै सडक नाटक कार्यक्रम आयोजना गरेको हो । आगामी दिनहरुमा पनि अपराधबिरुद्ध जनचेतना अभिवृद्धिका बिभिन्न कार्यक्रमहरु संचालन गर्ने र पिडितलाई राहत दिन सहयोग गर्ने ग्रुपका सदस्य सुबास केसीले जानकारी दिए