nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बैंक बिदा सम्वन्धी राष्ट्र बैंकले सार्वजनिक गर्यो यस्तो सूचना !

bida-1616841356.png

 नेपाल राष्ट्रको जनशक्ति व्यवस्थापन विभागले २०७८ सालको बैंक बिदाको सूची सार्वजनिक गरेको छ ।

बैंकको सूचना अनुसार नयाँ वर्ष, जनैपूर्णिमा, दशै र तिहार लगायत विभिन्न जात र धर्म संस्कृति मान्ने जातजातिहरुको पर्वमा पनि बिदा दिएको छ ।

बैंकिङ कारोबार समय वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १५ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको छ ।

त्यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म रहेको छ भने प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म रहेको छ ।