Tuesday, 16th June, 2026
वि.स.

बुटवलमा थप १ कोरोना संक्रमितको मृत्यु

lumbini-1597480754.jpg

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जनाको कोरोना संक्रमित को मृत्यु भएको छ । मृत्यु हुने कपिलवस्तुका हुन् ।

उनी २९ साउनमा उपचारका लागि आएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयूमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार ती बिरामीको पहिलोको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुन: गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट उनको नतिजा पोजिटिभ आएको अस्पतालले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०