Sunday, 14th June, 2026
वि.स.

खुल्यो, बिनोद रानाभाट घटनाको रहस्य, यस्तो छ कारण

बिनोद रानाभाटको कतार घटनाको भित्री रहस्य बाहिरिएको छ ।  

भारतियले उनलाई रक्सी खुवाएर यौन शोषण गर्न खोज्दा भारतीयको ज्यान गएको खुलाशा भएको छ । विनोद रानाभाटको घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि थाहा नगरपालिका निवासी हाल कतारमा रहेका शेखर क्षेत्रीले अथक प्रयास गरेका थिए । विभिन्न ५० वटा संघसंस्था संग मिटिङ गरेर हाल उनलाई नेपाल ल्याउन ब्लडमनी संकलन गर्ने अभियान थालिएको छ ।

अक्टोबर ३० तारिख सम्म ८२ लाख ब्लडमनी बुभाएमात्र विनोद नेपाल आउन सक्ने भएको छ । विनोदलाई नेपाल ल्याउन सहयोगको लागि विभिन्न व्यक्तिहरुले पहलकदमी चालिएको छ ।

-भिडियो हेर्नुस_ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०