Saturday, 20th June, 2026
वि.स.

बालुवाटारबाट बालिका खड्का पक्राउ

balika-1609928239.png

प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो । 

नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

balika-1609928238.png