Wednesday, 26th August, 2026
वि.स.

बालबालिकालाई प्राथमिक उचार तालीम

भिमफेदी गाउँपालिका वडा नं. ९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयका कक्षा ६ र ७ का बालबालिकाहरुलाई प्राथमिक उपचार तालिम दिइएको छ । 

वाटर सेफ्टी नेपालले बालबालिकालाई तालिम दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिए । दामन–सिमभनज्याङको पानोरमा रिसोर्टमा भएको तालिमका सहभागीहरुलाई ओसिना भारतीले सहजीकरण गरेका थिए । संस्थाले बालबालिकाहरुलाई तालिम सहति प्राथमिक उपचार सामाग्री, शैक्षिक सामाग्री र कपडा सहयोग गरेको अध्यक्ष लामाले बताए । 

तालीममा शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif