Saturday, 27th July, 2024
वि.स.

बालक्लबको सहयोग

नेपाल मनव धर्म सेवा समिती र जिएसनिकेतनमा गठित बाल क्लबले शैक्षिक समाग्री संकलन गरेको छ  ।
सम्पन्न बिध्यलयबाट संकलित शैक्षिक समग्री बिपन्न बिध्यलय मा बितरण् गर्ने उद्देश्यकासाथ सन्चालित मिसन यजुकेशन कार्यक्रम नेपाल मानव धर्म सेवा समिती र जिएस निकेतन बाल क्लबको समन्वयमा आयोजना गरियको हो । 
कार्यक्रम प्रधानाध्यापक ईश्वर प्रसाद लामिछानेको प्रमुख अथित्यतामा सम्म्पन्न भएको हो।