Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाजा गुरुहरु पुचःद्वारा सम्मानित

मकवानपुर थाहानगर स्थित टिस्टुङ बज्रबाराही नेवा पुचःले दशैंको अवसरमा बाजा गुरुहरुको सम्मान गरेको छ । पुचःले कार्यक्रमको आयोजना गरी नेवारी परम्परागत बाजालाई  टिकाइ राख्न महत्वपूर्ण भुमिका खेलेको भन्दै गुरुहरुलाई सम्मान गरेको हो ।
संस्थाको अध्यक्ष नरेशमान सिंहको विशेष उपस्थितीमा भएको कार्यक्रममा स्थानीयहरुको समेत सहभागिता थियो ।