Saturday, 20th June, 2026
वि.स.

बागमती प्रदेश निर्माण व्यवसायी महासंघमा श्रेष्ठ

Nirman_byabasahi_wUzu7Ngg-1615820327.jpg

बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा सुबित श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

धादिङमा भएको प्रथम अबिधेशनबाट वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुत, उपाध्यक्षमा दिपेन्द्र थापा, महासचिवमा राजकुमार बुढाथोकी उपमहासचिवमा भक्तबहादुर बस्‍नेत सचिवमा  कृष्णकुमार केसी कोषध्यक्षमा उमेश रिजाल र सह कोषध्यक्षमा राजेश भेटवाल निर्विरोध भएका छन् । 

सदस्यहरूमा राजेन्द्र उप्रेती, पदम बहादुर श्रेष्ठ, लिलाकुमारी थापा, हिरा लामा, इन्द्रबहादुर तमाङ, चन्द्रकुमार वाइवा, लामा रेन्जन घले निर्विरोध निर्वाचित भए । अधिवेशनको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रबार उद्घाटन गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०