Sunday, 14th June, 2026
वि.स.

बन्दका कारण बजार तथा राजपथ सुनसान

Nepal_banda3773-1561433502.jpg

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण मकवानपुरको थाहा नगरपालिकामा बजार तथा राजपथ सुनसान देखिएको छ ।
सर्लाहीमा आफ्नो पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको बिरोधमा बिप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको आब्हान गरेको थियो । बन्दका कारण ठुला सवारीसाधनहरु चल्न सकेको छैन । साना तथा छोटो दुरीका सवारीहरु भने छिटफुट मात्रामा चलिरहेको छ ।