Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रवाराहीमा २० सिकर्मी तयार

20160930_164233-1475317728.jpg

नेपाल सरकार र एसियाली विकास बैकको अनुदान अन्तर्गत सीप विकास परियोजनाको सहयोगमा ट्रेनिङ सेन्टर नेपालको आयोजनामा तीन महिने कन्सट्रक्शन कारपेन्टर तालिम सम्पन्न भएको छ । 
बज्रवाराहीमा भएको तालिममा थाहा नगरपालिकाको ११ देखि १५ सम्मका युवा  २० जना सहभागी भएका थिए । तालिममा खापा बनाउने, चौकोस, पिर्का, किचेन ¥याक बनाउने तालिम दिएको थियो । 
तालिमको सहजीकरण देबेन्द्र गोपालीले गरेका थिए ।