nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेल र सिस्नेरी सडक बन्द नहुने

67661037_1363616667125947-1565170204.jpg

मिनि ट्रक पहिलाकै अवस्थाबाट चल्न पाउने भएपछि आजबाट मिनिट्रक ब्यवसायीहरुले बन्द गर्ने भनेको हेटौँडा काठमाण्डौँको छोटो मार्ग बन्द नहुने भएको छ । मंगलबार हेटौँडामा भएको छलफल सहातिमा यस्तो सहमति भएको हो । इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहितको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलले मिनि ट्रक पहिलाकै अवस्थाबाट चल्न पाउने सहमति गरेपछि ब्यवसायीले आजबाट गर्ने भनेको आन्दोलन स्थागित गरेको हो ।

इन्द्रसरोबर तथा फाखेलमा उत्पादन भएको तरकारी बोक्ने मिनी ट्रकलाई भीमफेदी स्थित प्रहरीले उत्त बाटोमा प्रवेशको रोक लगाएपछि ब्यवसायीहरु आन्दोलित भएका थिए ।

 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)