nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाद्वारा कृषकहरुका लागि प्रस्ताव आव्हान

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, (तरकारी जोन) मकवानपुरले कृषकहरका लागि प्रस्ताव आव्हान गरेको छ । 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार तरकारी क्षेत्र विस्तार कार्यक्रम र चक्लाबन्दीमा पकेट  ब्लक जोन सञ्चालनका लागि ७ असोजमा प्रस्ताव आव्हान गरेको हो । तरकारी जोन पालुङले परियोजनामा सुचिकृत इच्छुक कृषि समुहरु सहकारी र संस्थारु समिति र कृषि फर्म तथा कम्पनीहरुले २०७७ कार्तिक ६ गतेभित्र प्रस्ताव पेश गर्नुपर्ने जनाइएको छ ।

हेर्नुहोस् सूचनाः


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)