Friday, 19th June, 2026
वि.स.

प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

lalbabu-raut-1607071461.jpg

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। 

शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको  तस्बिर राखिएको छ। 

मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान(बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं,राउतका प्रेस संयोजक आतिश मिश्रले भने, ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०