Saturday, 20th June, 2026
वि.स.

प्रदेश सरकारले २१ वटा प्रहरी भवन बनाउने

mmk-1613022671.jpg

 बागमती  प्रदेश सरकारले चालू आर्थिक वर्षमा २१ वटा प्रहरी भवन बनाउने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षमा प्रदेशभर २१ वटा प्रहरी भवन बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०