Tuesday, 16th June, 2026
वि.स.

पुल निर्माणका लागि राक्सीराङ गाउँपालिकालाई संघीय सरकारको बजेट

raksirang-1598524087.jpg

मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत चुलिङखोला पुल निर्माणका लागि संघीय सरकारले सहयोग गर्ने भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा चुलिङखोलामा पुल निर्माणका लागि संघीय सरकारले आवस्यक बजेट विनीयोजित गर्ने भएको हो ।

डिभीजन सडक कार्यालय हेटौंडा मार्फत चुलिङ खोलामा पुल निर्माणका लागि लागत स्टमेट तयार पार्ने काम भइरहेको सांसद खतिवडाले वताए । पुल निर्माण नहुँदा यस क्षेत्रका वासिन्दाहरुका लागि आवत जावत गर्नका लागि समस्या हुने भएकाले यसमा निरन्तरको प्रयासपछी पुल निर्माणका लागि सरकारसले रकम पठाउन लागेको उनले वताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०